‘मेरो माया’ मा सञ्चिता (भिडियोसहित)

काठमाडौं । अभिनेत्री सञ्चिता लुईटेल एक म्युजिक भिडियोमा देखिएकी छन् । केही समयअघि मात्र चलचित्रमा ‘कम्ब्याक’ गरेकी सञ्चिता गायिका अमृता लिम्बू र लक्ष्मीदास गहतराजको स्वर रहेको ‘मेरो माया’ बोल गीतको भिडियोमा देखिएकी हुन् । भिडियोमा सञ्चितासँगै पुष्पले अभिनय गरेका छन् । यु–ट्युब च्यानल स्टार लाइट इन्टरटेनमेन्टमार्फत सार्वजनिक गरिएको यस भिडियोलाई युगल पोमुले निर्देशन गरेका हुन् … Continue reading ‘मेरो माया’ मा सञ्चिता (भिडियोसहित)